नेपाल विज्ञापन संघले एड-डे बनाउने

काठमाडौँ : नेपाल विज्ञापन संघ (आन)ले स्थापना दिवस जेठ ३० गतेलाई 'एड˗डे'को रुपमा विविध कार्यक्रम गरि साता भरि नेपाली विज्ञापन सप्ताह मनाउने निर्णय गरेको छ । जेठ ३० देखि असार ७ सम्म 'एड˗डे' नेपाली विज्ञापन सप्ताह कार्यक्रम चल्ने भएको छ । जस अनुसार एड-डे को लोगो सार्वजनिक गर्ने छ ।
आन एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदिप थापाले बताए । आनले सामाजिक दुरी कायम गर्दै, उच्च सावधानीका साथ, भिडभाड नगरी, सचिवालय शान्तीनगर, काठमाडौँमा जेठ ३० गते बिहान ११ बजे रक्तदानको आयोजना गर्दैछ । 'एड-डे'को मुख्य प्रायोजन बिजमान्डु र सह˗प्रायोजन अम्बे स्टिलले गरेको छ र मूलधारका नेपाली राष्ट्रिय दैनिकहरु र नेपाली स्याटलाइट टेलिभिजनहरु, अनलाईन पोर्टलहरु र रेडियोहरुको समेत साझेदारी छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया