बाघ संरक्षणको माग गर्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौँ- बाघ संरक्षणको माग गर्दै पशु प्रेमीहरूले प्रदर्शन गरेका छन् । मंगलबार बालुवाटारस्थित प्रकृति विश्व कोष कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
चितवनबाट उद्धार गरी ल्याएको ८ वर्षको भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा शुक्रबार मरेको थियो । पछिल्लो पाँच महिनामा निकुञ्जको खोरमै तीन वटा बाघको मरेको छ ।
सबै तस्बिर : अनुज/बज्राचार्य/इकागज

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया