सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख ३१ हजार ६०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख ३० हजार ९५० मा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी तोलामा १० रूपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार १ हजार ५३५ मा कारोबार भइरहेको छ । आइतबार एक हजार ५२५ मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया