नेपाल 'ए' र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वान्टी सिरिज भोलिबाट

काठमाडौँ- नेपाल 'ए' र पाहुना टोली आयरल्यान्ड उल्भ्सबीचको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भोलिबाट सुरु हुने भएको छ ।
नेपाल 'ए' र आयरल्यान्ड उल्भ्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह १ बजेबाट सुरु हुने तालिका रहेको छ ।
यी दुई टोलीबीचको दोस्रो खेल शुक्रबार तथा तेस्रो खेल आइतबार हुने तय भएको छ ।
टी-ट्वान्टी सिरिजपछि दुवै टोलीबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ । एकदिवसीय सिरिजका खेलहरू अप्रिल ३, ५ र ७ तारिखमा हुने तालिका छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया