ओपन एआईले नयाँ पुस्ताको एआई मोडल 'जिपिटी-५' घोषणा गर्दै

काठमाडौँ- ओपन एआईले एआई मोडल 'जिपिटी-५' घोषणा गर्ने भएको छ । विभिन्न सुधारसहित ओपन एआईले २-३ महिनाभित्रमा नयाँ पुस्ताको एआई मोडल 'जिपिटी-५' घोषणा गर्ने जनाएको छ । केहि महत्त्वपूर्ण अपग्रेडसहित नयाँ मोडेल घोषणा गर्न लागेको हो ।
सन् २०२४ को मध्येसम्म आफ्नो अर्को पुस्ताको ठूलो स्तरको भाषा मोडेलसहित 'जिपिटी-५' जारी गर्ने योजना गरिरहेको छ । ओपन एआईले पछिल्लो मोडेलको डेमो संस्करण केही व्यवसायिक ग्राहकहरूका लागि पहिले नै उपलब्ध गराउने बताइएको छ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया