सुनको भाउ बढ्यो

काठमाडौँ - नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सय रूपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख २५ हजार २०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन १ लाख २४ हजार ६०० मा कारोबार भएको छ ।
सोमबार छापावाल सुन १ लाख २४ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख २३ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य बढेको छ । चाँदी आज १ हजार २५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी १ लाख ५२० मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया