चुरे दोहन र पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अखिलको प्रर्दशन, १२ जना पक्राउ

काठमाडौँ : चुरे दोहन र पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदशर्नमा उत्रिएका अखिल (क्रान्तिकारी ) विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्रउ पर्नेमा अखिल (क्रान्तिकारी ) का हरिकृष्ण गजुरेल, आकाश महर्जन, मीनप्रसाद गिरीलगायत १२ जना छन् । उनीहरूलाई माईतीघर मन्डलाबाट पक्राउ गरिएको हो ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया