राष्ट्रपतिद्वारा राजदूतलाई शपथ

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

'नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ'

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

भारतका विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने राजदूत आरीबासको प्रतिबद्धता

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

नेपालस्थित बंगलादेश दूतावासले विशेष कार्यक्रम गरि मनायाे ´जुलाई अपराइजिङ डे’

प्रतिक्रिया