हङकङविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले आयोजक हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
मङककमा टस जितेको नेपालले हङकङविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपालले हङकङलाई भने पहिला ब्याटिङका लागि निम्तो दिएको छ ।
नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित रहेको सिरिज दोस्रो खेलमा नेपालले मंगलबार पीएनजीको सामना गर्ने तालिका रहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_A0kmdpMCjk_hnancsiebepqaqnw3no1vsf1fvmn4x9bb45ee4qlfrzoygi55btfwpop5yjc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया