युरो कप कसले जित्छ ? अनुमान गर्नुस्, एक लाख जित्नुस्

काठमाडौँ : रोलिङ प्लान्स प्राइभेट लिमिटेडले जुन १२ देखि आयोजना हुन लागेको युरो कप २०२१ लाई मध्यनजर गर्दै खेल भविष्यवाणी प्रतियोगिता आयोजना (गेम प्रीडिक्सन) गरेको छ । अधिकतम नगद एक लाख साथै अन्य आकर्षक पुरस्कार जित्न सक्ने रोलिङले जानकारी दिएको छ ।
यसमा सहभागी हुन चाहने व्यक्तिहरूले कम्पनीको आधिकारिक फेसबुक पेजका साथै अन्य सामाजिक सञ्जालमा गरिएको पोष्टमा कम्तिमा आफ्ना १० जना साथीहरुलाई ट्याग वा मेन्सन गर्नुपर्नेछ । मेन्सन गरिसकेपछी सहभागीले कम्पनीको तर्फबाट फेसबुक मेसेन्जरमा मार्फत एउटा कोड प्राप्त गर्नेहुनेछ ।
कोड कम्पनीको वेबसाईट प्रयोग गरि सहभागीता जनाउन सकिने व्यवस्था भएको कम्पनीका भाइस प्रेसिडेन्ट रञ्जित थापाले जानकारी दिए । उनका अनुसार सहभागीहरुले प्रत्येक दिन कुन टिमले जित्छ ? पहिलो गोल कुन टिमको तर्फबाट हुन्छ ? कुन टिमले कति गोल हान्छ जस्ता कुरामा भबिस्यबाणी गर्न सकिने बताएक छन् ।
सहभागीले गरेको खेल भबिष्यवाणीको आधारमा प्रत्येक खेलका लागि निश्चित अंक दिने प्रावधान रहेको छ सोही अनसार अंक तालिका पनि कायम गरिने छ । अंक तालिकामा जुन सहभागी प्रतियोगीमा बढी अंक प्राप्त गर्नेछन उसैलाई बिजेता घोषणा गरिने व्यवस्था गरिएको थापाले जानकारी दिएका छन् ।
हरेक दिन बिजेता घोषणा गरिनेछ र बिजेताले प्रत्येक खेलको भबिष्यबाणी गरि बिजेता भए बाफत कम्पनीको तर्फबाट एक हजार रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने छन् ।
यस प्रकियाका आधारमा प्रत्येक दिनको प्रत्येक खेलको भबिष्यवाणी गरेबापत पाउने छन् यसैलाई आधार मान्दै युरो कप २०२१ को फाइनल हुँदाको बखतसम्म कायम गरिने कम्पनीले जानकारी दिएको छ । यसरी अंक तालिकाको शीर्ष स्थानमा रहेको प्रतियोगीलाई बिजेता घोषणा गर्नेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया