गजल गायक पंकज उदासको निधन

काठमाडौँ- भारतीय गजल गायक पंकज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको मृत्यु भएको परिवारले पुष्टी गरेको छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै गजलकारको निधन भएको बताएका छन् ।
उनको आज बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो ।
‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी परेका पद्मश्री पंकज उदासको आज फेब्रुअरी २६ मा निधन भएकोमा हामी उदास परिवार दुःखी छौं,’ विज्ञप्तिमा भनिएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया