मिटरब्याजपीडित र किसानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने राप्रपाको चेतावनी

काठमाडौं - प्रतिपक्षी दल राप्रपाले मिटरब्याजीपीडित र दूग्ध किसानको समस्या समाधानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने चेतावनी दिएको छ ।
राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशका विभिन्न स्थानबाट हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडित र दूग्ध उत्पादक कृषकको समस्या समाधान गर्ने गरी सरकारले ठोस कदम नचाले सदन अवरोध गर्ने चेतावनी दिएका हुन् ।
राप्रपासहित एमाले, रास्वपाका सांसदहरूले सरकारले जवाफ नदिएको विषयमा सदनमा आक्रोश व्यक्त गरेका छन् ।

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

सदनमा ठूला–साना सबै दल सबैको भूमिका बराबर छः अध्यक्ष लिङ्देन

बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

प्रतिक्रिया