केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत

काठमाडौँ- ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृति गरेको हो ।
साथै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ । दुवै जनाको राजीनामा बैठकले स्वीकृति गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया