इनारमा खसेकी महिलाको प्रहरीद्धारा उद्धार (तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रहरीले इनारमा खसेकी महिलाको उद्धार गरेको छ । नागार्जुन नगरपालिका- ४ बाफल महाडोल स्थायी बसोबास गर्ने ५० वर्षीया अञ्जु सिंहलाई उद्धार गरेको हो ।
विपद् व्यवस्थापन कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा गएको २५ जनाको विपद् उद्धार टोलीले उनको जिवितै उद्धार गरेको हो । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया