७८ जना एसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ- नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको सूचना जारी गरेको छ ।
अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरूवा गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट सन्तोष आचार्य जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा भएका छन् । त्यस्तै कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया