मूलपानीमा एम्बुलेन्सले सुमाेलाई ठक्कर दियाे

काठमाडौँ- काठमाडौँकाे मूलपानीमा एम्बुलेन्सले सुमाेलाई ठक्कर दिएको छ । गए राति क्रिकेट स्टेडियममुनि प्रदेश १ ०२-००२ च ४४५७ काे एम्बुलेन्सले बा १८ च ८००१७ काे सुमाेलाई पछाडिबाट ठक्कर दिएको सुमाे चालक राजु श्रेष्ठले जानकारी दिए ।
स्थानीयका अनुसार एम्बुलेन्स चालक मदिरामा लठ्ठ थिए । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको चालक श्रेष्ठले बताए ।
मूलपानीमा सुमाे र एम्बुलेन्स दुर्घटना भएको विषयमा अहिलेसम्म कुनै जानकारी नआएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सन्ताेष आचार्यले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया