अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ - व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौँले चार दिन म्याद थप गर्न सिफारिस गरेको थियो र सोही अनुसार अदालतले चार दिन म्याद थप्न अनुमति दिएको हो ।
चौधरीलाई सीआईबीले बिहीबार लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको थियाे। यस्तै, अजितनारायण थापालाई पनि अदालतले चार दिनसम्म हिरासतमा राख्न अनुमति दिएकाे छ ।
र, याे पनि
विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ
विनोद चौधरीको भाइपछि तत्कालीन अध्यक्ष थापा पनि पक्राउ
सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा यादवविरुद्ध मुद्दा

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

सर्वोच्च अदालतबाट ढकालको रिट खारेज

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

प्रतिक्रिया