गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

काठमाडौँ- गायिका रचना रिमाल सवार स्कार्पियो गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।
रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेकी छैनन् ।
उनले दुर्घटनाबारे फेसबुकमार्फत् जानकारी गराएकी छिन् । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छिन् ।

‘महाभोज’ले उठायो सहकारी ठगीको सामाजिक यथार्थ, दर्शकहरू भावुक र आक्रोशित

सहकारी ठगीको कहानीले भरिएको 'महाभोज'

द्वन्द्वकालमा घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

''खै त मायाले कुरा बुझेको” गीत सार्वजनिक

हिरोइनले लगाएकी थिइन् १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

प्रतिक्रिया