स्वास्थ्य बीमामा सूचीकृत भएका अस्पतालले ओपिडीमा ५० र र इमर्जेन्सीमा सय मात्र लिने

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाका लागि ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ। बीमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बीमामा आबद्ध बिमितलाई स्वास्थ्य बीमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एक सय रुपैयाँ शुल्क निर्धारण गरेको हो।
यसअघि बोर्डले ओपिडीमा दुई सय र इमर्जेन्सीमा चार सय रूपैयाँ शुल्क तोकेको थियो।
बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बीमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिइन् । निर्धारण गरिएको यसै अनुसारको शुल्क लागू गर्न बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोध समेत गरेको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया