खेलकुद मन्त्री लिम्बुलाई पत्नी शोक

विराटनगर- नेपाली कांग्रेस मोरङका सभापतिसमेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शोक परेको छ ।
मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचारकव क्रममा निधन भएको हो ।
पारिवारका सदस्यका अनुसार शुक्रबार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कारस्थलमा परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ । लिम्बुको एक छोरी र एक छोरा रहेका छन् ।
केही महिनाअघि मन्त्री लिम्बुको आमाको पनि निधन भएको थियो ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया