बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

जानकी (बाँके)- बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको हो ।
खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । रासस

प्रेम बानियाँको जिरो टु ८८४८: वृत्तचित्रमार्फत नेपाल चिनाउने नयाँ अभियान (भि…

जसले ग्रीस पठाइदिने भन्दै ठगे ३७ लाख
इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

यस्तो हुनेछ आज दिनभरको मौसम

४ लाख नेपाली छन् कतारमा
_axU9sjIW2x_ptqbxsgvvqkmgkp1l0dvrvuihjhyktdpklsr1rcksqozlapcj8omikfe8146_mHMeuDXxPF_t4hd0cj5z318n5kegq76eulegylo6wdi11dvkvgmzspgxptlpcqqmlqrwtbz.jpeg)
कतारमा इरानको हमला : नेपालबाट कतार उड्ने सबै उडान बन्द
इरानको हमलापछि कतारस्थित नेपाली दूतावासले भन्यो- सतर्क रहनू

प्रतिक्रिया