आयरल्याण्डमाथि नेदरल्याण्ड्सको १ रनको रोमाञ्चक जित
काठमाडौँ : पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई हराएको छ । बुधबार भएको खेलमा नेदरल्याण्डसले आयरल्याण्डमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको आयरल्याण्ड्सले भने निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सक्यो । एक रन बनाउन नसक्दा आयरल्याण्ड स्तब्ध बन्यो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया