बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै उच्च

काठमाडौँ – सुनको मूल्य एकै दिनमा १७ सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य १७ सय रुपैयाँ बढेर प्रति तोला एक लाख २० हजार दुई सय रुपैयाँ पुगेको हो ।
गत शुक्रवार प्रति तोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार दुई सय रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी तोलामा हालसम्मकै उच्च अर्थात् एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

प्रतिक्रिया