मुलुकमा स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक छ : दुर्गा प्रसाईं

ललितपुर- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका छन् ।
शनिबार ललितपुरको लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको भन्दै स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका हुन् । उनले कार्यकारी प्रधानमन्त्री, हिन्दु राष्ट्र, प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमत संग्रह गर्न चुनौती दिए ।
प्रसाईंले आफूलाई विभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको भन्दै प्रतिबन्धको असर आफूलाई नभई लगाउनेलाई नै हुने जिकिर गरे । प्रसाईंले आफूहरूको आन्दोलन नागरिकको गाँस बास र कपासको लागि भएको बताए ।
उनले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया