हिमालयन गोरखा नेटको अनुमति पत्र खारेज
काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले श्री हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज गरेको छ ।
प्राधिकरणका अनुसार गोरखा नेट प्रालिले अनुमति पत्र नवीकरण गर्न नचाहेकाले खारेज भएको हो । गोरखा हरामटारी ६ अनुमति पत्र न.फि.ज १.१२८ अनुमति खारेज भएको सबैमा जानकारी गराइएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ,’ गोरखा नेट प्रालिले सूचना जारी गरेको ३० दिन भित्रमा तिर्नुपर्ने रकम बुझाउनुपर्ने छ । सूचना जारी गरेको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ ।‘

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

प्रतिक्रिया