रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

काठमाडौँ- रूसी सेनामा भर्ना भएको एक नेपालीको मृत्यु भएको छ । दोलखाका राजकुमार रोक्काको रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले इकागजलाई बताए ।
रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए ।
नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनीबारे थप विवरण आउन बाँकी छ ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया