तलब नपाएपछि आन्दोलनमा रहेका शिक्षक मृत फेला

वीरगञ्ज- बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन् ।
उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए । उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा फेला परेको बारा प्रहरीको भनाइ छ ।
उनको मृत्यु कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।
पराजुलीले विगत पाँच महिनादेखि तलब पाएका थिएनन् । उनी तलब नपाएपछि आन्दोलनरत थिए ।
इरानको हमलापछि कतारस्थित नेपाली दूतावासले भन्यो- सतर्क रहनू

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया