ज्ञानेन्द्र शाहले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले झापामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।
शनिबार बिर्तामोडस्थित इकम कलेजको उद्घाटनसंगै सोही कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको पूर्व राजा शाहले अनावरण गरेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजा समर्थक युवा समूहले बिर्तामोडमा मोटरसाइकल र्याली गर्दै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेका थिए । कार्यक्रम स्थलमा आउँदा सडकमा लामबद्ध भएका समर्थकहरूले पूर्व राजालाई स्वागत गरेका थिए ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया