प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास : डा. भीमार्जुन आचार्य

काठमाडौँ- संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास भएको बताएका छन् । व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले घरमै नजरबन्दमा राखेपछि आचार्यले यस्तो बताएका हुन् ।
उनले शान्तिपूर्वक भेला हुने र विरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेन्टी गरेको बताए । कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ, उनले भने ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'शान्तिपूर्वक भेला हुने र विरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेण्टी गरेको हक हो । कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ । तर, प्रहरी घेरामा कसैलाई घरभित्रै बन्धक बनाउनु लोकतन्त्र कै उपहास हो । फेरि तपाईंहरू को यो लुटतन्त्र चुनाव सम्म त सुरक्षित नै छ, किन यति अत्तालिएको ?'
शान्तिपूर्वक भेला हुने र बिरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेण्टी गरेको हक हो ।कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ। तर, प्रहरी घेरामा कसैलाई घरभित्रै बन्धक बनाउनु लोकतन्त्र कै उपहास हो । फेरि तपाईंहरू को यो लुटतन्त्र चुनावसम्म त सुरक्षित नै छ, किन यति अतालिएको ?
— Bhimarjun Acharya (@BhimarjunPhD) November 24, 2023

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया