काठमाडौँका सिडिओले पहिला अनुमति दिएर अन्तिममा प्रतिबन्ध लगाए : दुर्गा प्रसाईं

काठमाडौँ- दुर्गा प्रसाईंले कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।
भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।
‘म लहानमा हुँदा काठमाडौँको सिडिओ साहेबले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनुभयो, भोलिदेखि तीनकुनेमा गर्छौँ भनेपछि हुन्छ भन्नु भएको थियो, मैले पनिहुन्छ भनेको थिएँ,’ प्रसाईंले भने । उनका अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारीले पुर्वसहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया