दुर्गा प्रसाईंले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने- 'हामी रगतको खोला बगाउन चाहन्नौँ'

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम सकिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
झडपले स्थिति तनावग्रस्त भएपछि प्रसाईंले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेको छन् । उनले आफूहरू शान्तिको प्रतीक भएकाले आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरेका हुन् ।
उनले भने, 'म अनुरोध गर्न चाहन्छु, संयमित हुनुस्, हामी शान्तिका दुत हौँ, हामी रगतको खोलो बगाउन चाहन्नौँ, हामी हाम्रो बाटोमा मिसनमा हिँड्नेछौं ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया