ललितपुरको ऐतिहासिक कात्तिक नाच सुरु

काठमाडौँ- ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातिबाट सुरु भएको छ ।
३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यस वर्ष १० दिनसम्म चल्नेछ । सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ ।
नाचको पहिलो दिन पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन् । नाचमा दैत्य जगाउने परम्परा छ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

युद्धविराम घोषणापछि इजरायलमाथि इरानको क्षेप्यास्त्र प्रहार, तीन जनाको मृत्यु

प्रेम बानियाँको जिरो टु ८८४८: वृत्तचित्रमार्फत नेपाल चिनाउने नयाँ अभियान (भि…

जसले ग्रीस पठाइदिने भन्दै ठगे ३७ लाख
इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

यस्तो हुनेछ आज दिनभरको मौसम

४ लाख नेपाली छन् कतारमा
_axU9sjIW2x_ptqbxsgvvqkmgkp1l0dvrvuihjhyktdpklsr1rcksqozlapcj8omikfe8146_WxZ3FZjotp_smqll4ydjpcsmyfc4cdjpyptzneqpuomx07phrul1ffk9dhq1ua8wxww49et.jpeg)
प्रतिक्रिया