भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्म पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री ओली

शहरी विकास मन्त्रालयको सन्तुलित बजेट

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

प्रतिक्रिया