सेती प्रादेशिक अस्पतालद्वारा कर्मचारी माग

धनगढी- सुदूरपश्चिमको रेफरल सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग गरेको छ । कैलालीस्थित धनगढीमा रहेको सेती अस्पतालले दुई प्रसूति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकसहित पाँच जना कर्मचारी माग गरेको हो ।
अस्पतालले शुक्रबार एक सूचना सार्वजनिक गर्दै दुई स्त्री रोग विशेषज्ञसहित एक जना मेडिकल जनरलिष्ट (नवौं), एक जना मेडिकल अधिकृत (आठौँ) र एक जना सातौँ तहका बायाेमेडिकल इन्जिनियरको माग गरेको हो ।
२१ वर्ष पूरा भएर ४५ वर्ष पूरा नभएकाले दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ । इच्छुकलाई एक साता दिनभित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया