गरिब, असहाय र बेवारिसेको उपचार गर्न १२ अस्पताललाई परिपत्र

कैलाली - धनगढी उपमहानगरपालिकाले गरिब (विपन्न) असहाय, बेवारिस बिरामीको निःशुल्क उपचार गर्न भन्दै बुधबार यहाँका १२ अस्पताललाई परिपत्र गरेको छ।
पटक–पटक लिखित जानकारी गराएको भए तापनि निःशुल्क उपचार सम्बन्धी प्रावधान कार्यान्वयन नभएको परिपत्रमा उल्लेख छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ। कूल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया