यू-१९ प्रिमियर कपः यूएईविरुद्ध फाइनल खेल्दै नेपाल

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ ।
नेपाल र यूएईबीचको फाइनल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट सुरु हुनेछ ।
सेमिफाइनलमा जापानलाई डीएल मेथडअनुसार १ सय ४३ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउनुका साथै एसीसी यू-१९ एसिया कपमा समेत स्थान सुरक्षित गरेको थियो ।
यूएईले भने सेमिफाइनलमा सिंगापुरलाई डीएल मेथडअनुसार नै १० विकेटले हराएको थियो । उसले पनि एसिया कपमा स्थान सुरक्षित गरिसकेको छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया