क्रिकेटर आशिफ शेख घाइते

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आशिफ शेख घाइते भएका छन् ।
काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत यूएईविरुद्धको खेलका क्रममा आशिफ घाइते भएका हुन् ।
यूएईविरुद्ध विकेट किपिङ गरिरहेका आशिफको खुट्टामा चोट लागेको हो ।
उनको स्थान विनोद भण्डारी विकेट किपिङका लागि आएका छन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया