शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

त्रिकोणात्मक सिरिजः यूएईविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत घरेलु टोली नेपालले चौँथोँ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिलो ओभरमै विकेट हात पारेको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पहिलो ओभरमै विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा १२ रन बनाएका खालिद शाहलाई बोल्ड गरे ।