शुवमन गिलले तोडे हसिम अमलाको विश्व कीर्तिमान

काठमाडौँ- भारतीय ब्याटर शुवमन गिलले दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान हसिम अमलाको नाममा रहेको विश्व कीर्तिमान तोडेका छन् ।
भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत घरेलु टोली भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गर्दा गिलले कीर्तिमान कायम गरेका हुन् ।
भारतको जितमा २६ रनको योगदान गरेका गिल ३८ एकदिवसीय खेलमै २ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।
यसअघि अमलाले ४० एकदिवसीय खेलमा २ हजार रन पूरा गरेका थिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया