त्रिकोणात्मक सिरिजः फाइनलमा पुगिसकेको नेपालले आज यूएईविरुद्ध खेल्दै

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत घरेलु टोली नेपालले आज चौँथोँ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ ।
नेपाल र यूएईबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ११ बजेबाट सुरु हुनेछ ।
अघिल्ला तीन खेलमा जित हात पारेको नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । त्यसैले आजको खेल नेपालका लागि खेलाडीको क्षमता परिक्षण गर्ने अवसर समेत हो ।
नेपालले पहिलो खेलमा यूएई तथा दोस्रो र तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।
यता पहिलो खेलमा नेपालसँग हारेको यूएईले भने दोस्रो खेलमा आइतबार हङकङलाई पराजित गरेको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया