त्रिकोणात्मक सिरिजः हङकङले दियो नेपाललाई ९५ रनको लक्ष्य

काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ९४ रन बनायो ।
हङकङका लागि यासिम मुर्ताजाले ३६ रन जोडे । जिशान अलीले १७ रन बनाए ।
नेपालका लागि करण केसीले ४, अविनाश बोहरा र सोमपाल कामीले समान २-२ तथा गुल्सन झा र मौसम ढकालले १-१ विकेट लिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया