शाओमीले ल्यायो ९० हजार रुपैयाँमा मी ११

काठमाडौँ : शाओमीले मी स्मार्टफोनको लाइनअपमा लेटेस्ट फ्ल्यागशिफ मी ११ को लन्च गरेको छ । वास्तवमै एक प्रिमियम उपकरण रहेको मी ११ले क्वालकम® स्न्यापड्रागनसँगै केही आधारभूत सुविधाहरु सहित डेब्यु गरेको छ । यसको मूल्य ८९ हजार नौ सय ९९ रुपैयाँ छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘ब्रान्ड मीको उद्येश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन् प्रिमियम मात्र नभई हाम्रा ग्राहकहरुले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चको साथ हामी यस्तो प्रविधि ल्याइरहेका छौँ जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो ।’ यसमा १३ एमपीको अल्ट्रा–वाइड एंगल क्यामेरा र ५ एमपीको टेलीम्याक्रो लेन्सलेरियर क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ ।
मी ११ ले अब यसको एचडीआर१०+ रेकर्डिंग र नयाँ प्रो टाइम ल्याप्स मोड जसले शटरको गतिलाई अड्जस्ट गर्न, आइएसओ, अपर्चर र ईभीलाई सबैभन्दा चुनौतीपूर्ण लाइटनिङको अवस्थाहरुमा पनि ह्यान्डल गर्न स्टुडियो–लेभलको सुटिंग कन्ट्रोल प्रदान गर्दछ । स्टुडियो–लेभल कन्ट्रोलले मी इरेज २.० सहित उन्नत एआई सुविधाहरुसँग सम्पादन गर्न विस्तार गर्दछ जसले प्रयोगकर्ताहरुलाई एउटा साधारण क्लिकको साथ इमेजहरुबाट अनावश्यक वस्तुहरु वालाइनहरु हटाउनलाई मद्दत गर्दछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया