आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ । 

प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो । 

मंगलबार साँझ नियमित बैठक बसेको हो ।