कोभिड-१९ : दुधपानी गाउँमा एकैपटक ४६ जना संक्रमित

जनकपुरधाम : धनुषाको एक नगरपालिकामा एकै गाउँका ४६ जना कोभिड-१९ संक्रमित भएका छन् । जिल्लाको मिथिला नगरपालिका ११ दुधपानी गाउँका ४६ जना व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको नगरप्रमुख हरिनारायण महतोले बताएका हुन् ।
सो गाउँमा एकैपटक धेरैलाई ज्वरो आएपछि आफू कहाँ जानकारी आएपछि ५४ जनाको स्वाब संकलन गराई पीसीआर परिक्षण गराउँदा ती मध्ये ४६ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । मेयर महतोले भने,'संक्रमित भएकामध्ये एकजना बाहेक सबैको अवस्था सामान्य छ, स्वास प्रश्वासमा समस्या देखिएका गम्भीर बिरामीलाई उपचारका लागि सिन्धुली पठाएको छु, अन्य संक्रमित होम आइसोलेशन बसेका छन तर तिनीहरूको स्वास्थ्यमा थप कुनै समस्या देखिए उपचारका लागि नगरपालिकाले तयार पारेको कोभिड विशेष अस्पताल र आइसोलेशनमा राखिनेछ ।'

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया