विश्वकप छनोटः श्रीलंका र वेस्ट इन्डिज भिड्दै

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज (शुक्रबार) श्रीलंका र वेस्ट इन्डिजबीच खेल हुँदैछ ।
श्रीलंका र वेस्ट इन्डिजबीचको सुपर सिक्सअन्तर्गतको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
श्रीलंका र वेस्ट इन्डिजबीचको खेल सुपर सिक्सको अन्तिम खेल पनि हो । त्यसैगरी, श्रीलंकाले भारतमा यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाइसकेका कारण आजको खेल औपचारिकतामा मात्र सिमित हुनेछ ।
विश्वकपका लागि श्रीलंका र नेदरल्यान्ड्स छनोट भइसकेका छन् । यी दुई टोलीबीचको फाइनल भने आइतबार हुने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया