विश्वकप छनोटः ओमान र वेस्ट इन्डिज भिड्दै

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज वेस्ट इन्डिजले ओमानको सामना गर्दैछ ।
सुपर सिक्सअन्तर्गतको वेस्ट इन्डिज र ओमानबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
वेस्ट इन्डिज र ओमान दुवैको विश्वकप खेल्ने सम्भावना समाप्त भइसकेका कारण यो खेल केवर वरीयताका लागि मात्र महत्वपूर्ण रहनेछ ।
सुपर सिक्समा वेस्ट इन्डिजले पहिलो खेलमै पराजय भोगेको थियो भने ओमानले खेलेका दुवै खेलमा पराजय भोगिसकेको छ ।
विश्वकप छनोटमा ओमान अन्तिम खेल हो । वेस्ट इन्डिजले भने अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया