बजेटले उत्पादनलाई प्रोत्साहन गरेन : दामोदर भण्डारी
काठमाडौँ– नेकपा एमाले सांसद दामोदर भण्डारीले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटले उत्पादनलाई प्रोत्साहन नगरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा भइरहेको बजेट छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘यसले उत्पादन भन्दा आयातित नीति अख्तियार गरेको छ,’ उनले भने, ‘उत्पादनमा कर लगाउने । आज चामलमा नुनमा, तेलमा कर लगाउने । तर, आयातित वस्तुमा कर मिनाहा गरेको छ । आयातित ३ सय वटा वस्तुमा कर मिनाहा गरेको छ। यसैले यो बजेटले वस्तु आयात मात्रै गर्ने भयो उत्पादनलाई प्रोत्साहन गरेन ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया