मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सर्लाहीको हरिवनमा छठको तयारी (फोटोफिचर)

सर्लाही :  छठपर्व नजिकिएसँगै तराईका जिल्लाहरुका साथै उपत्यकाका केही स्थानमा छुट्टै  रौनक हुन्थ्यो । तर, यसवर्ष कोभिड १९ को महामारीको जोखिमका कारण रौनक केही कम भएको छ ।

यसैबिच सर्लाहीको हरिवोन नगरपालिकामा पनि छठ पर्वको रौनक कम छ । तैपनि, भीडभाड कम गरेर स्थानीयहरू छठ पर्व मनाउने तयारीमा व्यस्त छन् ।