शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सरकारको स्वास्थ्यमा बजेटः ८३ अर्ब ९९ करोड

काठमाडौँ- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट बिनियोजन गरेको छ।  सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ८३ अर्ब ८९ करोड बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन्।