उपेन्द्र यादवले कटाए १२ हजार मत, अरू उम्मेदवारले कति पाए ?

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।
पछिल्लो मत परिणामअनुसार जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादवले १२११९ मत पाएका छन् ।
त्यस्तै जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७६९३ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४३२८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १९४१ मत पाएका छन् ।
त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन् ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया